एचआइडीसीएलको १००% हकप्रद सेयर समायोजनपछिको भाउ कति ?
विदुर खबर
२०७८ जेठ २८ गते ११:४१
जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ ।
समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आज शुक्रबार जेठ २८ गते बुक क्लोज गरेको छ ।
तसर्थ, उक्त हकप्रद सेयरमा बिहीबार जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया