कोरोना कहरमा जिबजिबे अस्पतालको गुणस्तरीय सेवा
रसुवा । कालिका गाउँपालिका वडा न ५ स्थित जिबजिबे ग्रामीण अस्पतालबाट हाल बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दर लाई आधारित भएर सेवा प्रबाहमा थप गरेको छ ।
यो अस्पतालबाट नौकुन्ड कालिका र उत्तर गया गाउपालिका का स्थानीयले स्वास्थ सेवा बाट लाभान्वित भएका छन ।यो अस्पतालले गाउँ पालिका को सहयोग मा नजिक रहेको श्री निलकण्ठ नमुना माध्यमिक बिधालय मार्फत कोरोना जाच गरेको छ ।
अस्पताल बाट हाल सम्म २५ जना covid बिरामी निको भएर घर गएको जानकारी प्राप्त भएको छ । हाल २ जना बिरामी isolation मा राखेर उपचार भइ रहेको छ ।अस्पताल बाट लक्ष्ण देखिएका सन्कास्पद बिरामीको pcr परिक्षण को पनि ब्यबस्था मिलाएको छ ।उक्त स्वाब कलेक्सन गरि त्रिशुलि अस्पताल को प्रयोगशाला मा पठाउने गरेको छ ।कोभिड १९ को हाल सम्म को अवस्था आकलन गर्दै त्यस्को जोखिन बढन सक्ने अबस्थालाई मध्यनजर राख्दै आज बाट ३ वटा cardiac monitor बाट सेवामा बिस्तार गरेको छ ।
उक्त cardiac monitor मा १ वटा समाजसेवी ब्यक्ति आदरणीय नवराज आचार्य बाट र बाकी अस्पताल को रहेको जानकारी आएको छ ।यश अस्पताल मा non covid patient लाई पनि अस्पताल मा सेवा मा कुनै खालको तिक्तता नरहेको बताउनु भयो । त्यस्को लागि छुट्टै fever clinic patient लाई उपचार को ब्यबस्थापन भएको छ ।
एक स्थानीय कोभिड बिरामी का अनुसार अस्पताल मा यो महामारी मा पनि जीवन जोखिम मा राखेर सेवा प्रबाह गर्ने चिकित्सक तथा स्वास्थकर्मी लाई धन्यवाद दिनु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया