लकडाउनको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

नुवाकोट । कोरोनाको दोश्रो लहर तीव्र भएपछि यसको चेक ब्रेक गर्न र नियन्त्रणका उपायहरुको विषयमा आवश्यक निर्णय लिन आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।
अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रीपरिषद बैठक बोलाइएको छ । बैठकमा तीव्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण तथा रोकथामका उपायहरुको विषयमा छलफल भई निश्कर्ष आउने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले लकडाउन गर्ने या नगर्ने भन्ने विषयमा समेत निर्णय गर्नेछ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले कम्तीमा ३ साता देशव्यापी लकडाउन गर्नुपर्ने निश्कर्षसहितको सिफारिस मन्त्रीपरिषदलाई गरेको थियो ।
तत्काल देशव्यापी लकडाउन नगर्ने हो भने तराईमा ५०० बढी र पहाडमा २०० बढी सक्रिय संक्रमित भएमा त्यस्ता क्षेत्रमा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया