शिवपुरी अध्यक्ष गोल्डकप : फाईनल प्रवेशको लागि शिवपुरी र सुर्यगढी भिड्दै
विदुर खबर
२०७७ चैत २४ गते ९:३०
नुवाकोट । नुवाकोटको सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि अहिले घरेलु टोली शिवपुरी गाउँपालिका र सुर्यगढी गाउँपालिका भिडिरहेका छन् ।
केहीवेर अघि शुरु भएको खेलमा अहिलेसम्म दुबै टोलीले गोल गर्न सकेको छैन ।
सुर्यगढी गाउँपालिकाले पन्चकन्या गाउँपालिकालाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने आयोजक टोली शिवुपुरी गाउँपालिकाले ककनी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ
नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम





प्रतिक्रिया