आज शिक्षामन्त्रि गिरिराजमणी पोखरेल नुवाकोट आउँदै
विदुर खबर
२०७७ मंसिर १३ गते १०:४४
नुवाकोट । शिक्षामन्त्रि गिरिराजमणी पोखरेल आज नुवाकोट आउने भएका छन् ।
उनी पोष्टबहादुर बोगटी प्राविधिक शिक्षालयको उद्घाटन गर्न नुवाकोट आउन लागेका हुन् । प्राविधिक शिक्षालयका दिउँसो १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय





प्रतिक्रिया