ढाका पुगेको नेपाली फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
विदुर खबर
२०७७ कार्तिक २२ गते २०:१४
नुवाकोट । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
ढाकामा हिजो स्वाब परीक्षण गरिएका खेलाडीसहित ३४ जना सदस्यकै रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । खेलाडीमा कोरोना नदेखिएपछि भोलिदेखि नै मैदानमा अभ्यास गर्ने भएका छन् ।
नेपालले पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ
नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम





प्रतिक्रिया