म्यागङ ३ मा जसपाको कार्यसमिति चयन
विदुर खबर
२०७७ असोज २४ गते २०:४८
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ मा जनता समाजवादी पाटी (जसपा) ले कार्यसमिति चयन गरेको छ ।
जनता समाजवादी पार्टी म्यागङ गाउँपालिका वडा नम्बर ३ को प्रथम भेलाले आइसिङ तामाङको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको जनता समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले जानकारी दिए । उनले नयाँ कमिटिमा चुनिएकाहरुले पार्टीलाई क्रियाशिल बनाई समाजवादीलाई सबैमाझ पुराउने विश्वास लिए ।
त्यस्तै वडा कमिटि गठको क्रममा नेकपा(पुर्व ऐमाओवादी) परित्याग गरि प्रितीबहादुर तामाङ लगायतका एकदर्जन कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले स्वागत गरेका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टीले नुवाकोटको विभिन्न स्थानिय तहमा पार्टीको संगठन विस्तारको कामलाई तिव्रता दिएको छ ।
Advertisement
सम्बन्धित समाचार
नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश
निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया