नुवाकोटका थप एकजनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ असोज १७ गते १६:५५
नुवाकोट । नुवाकोटका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा विदुर नगरपालिकाकी एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा एकसय ४२ पुगेको छ । त्यस्तै नुवाकोटका एकसय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ४ हजार ८ सय ४८ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये एकसय १४ जनाको नतिजा आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया