नुवाकोटका थप एक जनामा कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज १५ गते १८:१८
नुवाकोट । नुवाकोटका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित भेटिएका हुन् । संक्रमित हुनेमा १७ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ३२ पुगको छ । जसमा एकसय १३ पुरुष र ४३ महिला रहेका छन् । त्यस्तै जिल्लामा कोरोना निको भएर घर जानेहरुको संख्या एकसय १६ पुगेको छ जसमा ९० पुरुष र २६ महिला रहेका छन् ।
हालसम्म नुवाकोटका ४ हजार ७ सय ६३ जनाको पिसिआर परिक्षण भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया