नुवाकोटका बन्द गरिएको क्रसर भोलि नै खोलिनु पर्छ : प्रधान
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका नेता वुद्धि प्रधानले नुवाकोटको प्रहरी र प्रशासनले शिल गरेको ताला भोलिदेखि नै खोल्नुपर्ने बताएका छन् ।
सोमबार विदुरमा आयोजित नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीइ समन्वय बैठकमा बोल्दै प्रधानले सो कुरा बताएका हुन् । बैठकमा बोल्दै प्रधानले बर्डस्टोन क्रसरमा ताला लगाइदा क्रसरमा रहेका कुखुरा र माछा व्यवसायसमेत मर्कामा परेको बताए ।
प्रधानले क्रसर व्यवसाय बन्द हुँदा जिल्लामा निर्माणधिन रााष्ट्रिय आयोजनाहरु प्रभावित हुने बताए । उनले कानुनको पालना सबै निकायले गर्नुपर्ने भन्दै स्थानिय तह, प्रहरी र प्रशासन एकजुट भएर लाग्नुपर्ने बताए । उनले क्रसर बन्द गरि द्धन्द्ध बढाएर कसैको हित नहुने बताए ।
स्मरण रहोस नुवाकोट प्रहरी र प्रशासनले सर्वाेच्च अदालतको आदेश भन्दै आईतबार जिल्लाका आधा दर्जन क्रसरमा ताला लगाएका थिए । क्रसरमा ताला लगाएपछि नुवाकोटका तस्करहरु ताला खोलाउन जिल्लाका विभिन्न स्थानिय तह र नेताको घर धाउन थालेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया