नुवाकोटमा झन्डै ९ सयभन्दा बढीको पिसिआर चेकजाँच
विदुर खबर
२०७७ साउन २० गते १७:२०
विदुर । नुवाकोटका ९ सयभन्दा बढीको पिसिआर चेकजाँच गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लाका ९ सय ९ जनाको पिसिआर परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ४३ जनामा कोरोना भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पिसिआर परिक्षण गरिएका मध्ये ८ सय १३ जनाको पिसिआर नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले बताए । पिसिआर गरिएकामध्ये ५३ जनाको पिसिआर रिर्पाेट आउन बाँकी रहेको उनको भनाई छ ।
त्यस्तै नुवाकोटका ३२ सय ९२ जनाको आरडिटि परिक्षण गरिएको कार्यालयको भनाई रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया