नुवाकोटको सुर्यगढीमा पहिलोपटक कोरोना संक्रमित भेटियो
विदुर खबर
२०७७ साउन ६ गते १७:५४
विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको छ ।
गाउँपालिकाका २३ वर्षिय पुरुषमा कोरोना संक्रमित भेटिएसँगै गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित देखिएका हुन् । त्रिवि शिक्षण अस्पतालमा गरिएको पिसिआर परिक्षमा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनलाई सशस्त्र प्रहरी वल कोभिड अस्पतालमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । यसअघि नुवाकोटका २६ जना कोरोना सं्रकमित निको भएर घर फर्किसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया