नुवाकोटको तादीमा भरुवा बन्दुकसहित दुई पक्राउ
विदुर खबर
२०७७ असार २६ गते ७:१६
विदुर । नुवाकोटको तादी गाउँपालिका तादी वडा नम्बर ५ बाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा तादी गाउँपालिका वडा नं ५ का २३ वर्षिय बिष्णु बहादुर तामाङ र २७ वर्षिय सानुबाबु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई काठको भरुवा बन्दुक निर्माण गरी बिक्रि बितरणको तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत नुवाकोटबाट विहिबार ४ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको बताइएको छ । उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया