नुवाकोटको तादीमा भरुवा बन्दुकसहित दुई पक्राउ
विदुर खबर
२०७७ असार २६ गते ७:१६
विदुर । नुवाकोटको तादी गाउँपालिका तादी वडा नम्बर ५ बाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा तादी गाउँपालिका वडा नं ५ का २३ वर्षिय बिष्णु बहादुर तामाङ र २७ वर्षिय सानुबाबु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई काठको भरुवा बन्दुक निर्माण गरी बिक्रि बितरणको तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत नुवाकोटबाट विहिबार ४ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको बताइएको छ । उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया