रसुवा हालसम्म कोरोनामुत्त, उच्च सर्तकता अपनाइयो
विदुर खबर
२०७७ असार ४ गते ८:४३
विदुर । हालसम्म रसुवा कोरोना मुत्त भएको छ ।
देशभरका ७४ जिल्लामा फैलिए पनि रसुवासँगै मुस्ताङ र ओखलढुङ्गामा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छिमेकी जिल्लाहरु नुवाकोट र धादिङमा कोरोना संक्रमित भेटिएसँगै रसुवा पनि कोरोनाको उच्च जोखिमा छ । रसुवाको छिमेकी जिल्ला नुवाकोटमा १५ जनामा कोरोना देखिएको छ भने ३ जना निको भएर घर फर्किसकेका छन । नुवाकोट र भादिङमा कोरोना संक्रमित देखिएसँगै रसुवामा उच्च सर्तकता अपनाईएको छ ।
देशभर यो समाचार तयार पार्दासम्म ७ हजार एकससय ७७ जनामा कोरोनाको संक्रमित भेटिएका छन भने एकहजार एकसय ६७ जना निको भएर घर गइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको कारण नेपालमा २० जनाले ज्यान गुमाइसकेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया