नुवाकोटका सांसद केशव पाण्डेद्दारा आफुले पाउने भत्ता कोरोना राहात कोषमा दिने घोषणा
विदुर खबर
२०७७ जेठ १७ गते १०:१६

बागमती प्रदेशसभाका सांसद केशव पाण्डे ।
नुवाकोट । बागमती प्रदेशसभाका सांसद एबम नेकपा बाग्मति प्रदेशभाका प्रमुख सचेत केशव पाण्डेले आफ्नो भत्ता कोरोना राहात कोषमा दिने घोषणा गरेका छन ।
सामाजिक संजाल फेसबुकमार्फत पाण्डेले शुक्रवार लकडाउन शुरुभएदेखि यताको भत्ता कोरोना राहात कोषमा जम्मा गर्ने घोषण गरेका हुन । सांसद पाण्डेको भत्ता कोरोना राहात कोषमा जम्मा गर्ने निर्णयसँगै उनलाई सामाजिक संजालमा बधाई दिनेहरुको भिड लागेको छ ।
सांसद पाण्डेको भत्ता नलिने घोषणासँगै जिल्लाका अन्य सांसदहरुलाई समेत राम्रो कामबाट अरुले सिक्नुपर्ने भन्दै सामाजिक संजालमार्फत दवाव आउन थालेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया