नुवाकोटको एक स्थानिय तहका वडाध्यक्षमा आरडिटी पोजेटिभ देखियो
विदुर खबर
२०७७ जेठ  ९ गते १५:३५
	
		
	
विदुर । नुवाकोटको एक स्थानिय तहका वडाध्यक्षमा आरडिटि पोजेटिभ देखिएको छ ।
¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा वडाध्यक्षमाथि आरडिटि पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । वडाअध्यक्षको आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरि काठमाण्डौ पठाइएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लाको एक स्थानिय तहका एक वडाध्यक्षमा आरडिटी पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
करिव ४ दिनअघि आरडिटी चेकजाँच गर्दा वडाध्यक्षमा आरडिटी पोजेठिभ देखिएको बताइएको छ । उनी अहिले एकान्तवास अर्थात क्वारेन्टाइनमा बसीरहेको बताइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार उनीसहित आरडिटी पोजेटिभ देखिएकाहरुको पिसीआर रिर्पाेट आउन बाँकी छ ।
।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया