नुवाकोटको एक स्थानिय तहका वडाध्यक्षमा आरडिटी पोजेटिभ देखियो
विदुर खबर
२०७७ जेठ ९ गते १५:३५
विदुर । नुवाकोटको एक स्थानिय तहका वडाध्यक्षमा आरडिटि पोजेटिभ देखिएको छ ।
¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा वडाध्यक्षमाथि आरडिटि पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । वडाअध्यक्षको आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरि काठमाण्डौ पठाइएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लाको एक स्थानिय तहका एक वडाध्यक्षमा आरडिटी पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
करिव ४ दिनअघि आरडिटी चेकजाँच गर्दा वडाध्यक्षमा आरडिटी पोजेठिभ देखिएको बताइएको छ । उनी अहिले एकान्तवास अर्थात क्वारेन्टाइनमा बसीरहेको बताइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार उनीसहित आरडिटी पोजेटिभ देखिएकाहरुको पिसीआर रिर्पाेट आउन बाँकी छ ।
।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया