नुवाकोट निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई पितृशोक
विदुर खबर
२०७६ फागुन २६ गते २१:४८
विदुर । नुवाकोट निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई पितृशोक परेको छ ।
उनका पिता साविक गेर्खु गाविस वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष हरिप्रसाद प्याकुरेलको सोमबार निधन भएको हो । लामो समयदेखि दम र उच्च उक्तचापबाट पिडित हुनुभएका प्याकुरलेको सोमवार ७६ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको परिवारजनले जनाएको छ ।
स्वर्गिय प्याकुरेलको हिन्दु परम्परा अनुसार सोमबार नै हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएकोे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया