रसुवाको नौकुन्डमा मोटरसाईकल दुर्घटना, एकजना घाईते
विदुर खबर
२०७६ कार्तिक २६ गते २०:०९
नुवाकोट । रसुवाको नौकुन्ड गाउँपालिकामा आज दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन ।
घाईते हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का रामबहादुर थिङ रहेको बताइएको छ । घाईते भएका तामाङ रसुवाको साङाचौरभिरबाट मोटरसाईकलसहित करिव ४० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । खोलामा खसी गम्भीर घाइते भएका तामाङलाई केहि स्थानिय र प्रहरीले डुबेको अवस्थामा भेटेर उद्धार गरिएको स्थानिय मेम्बार थिङ तामाङले बताए ।
घाईते तामाङलाई तत्काल उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया