स्थानिय वाजा सहित नाच लोप हुदै गएकोले स्थानिय बाजा संरक्षणको स्थानिय सरकारले पहल गरी लोक संस्कृतिको जगेर्न गर्न शर्माले स्थानिय सरकारलाई आग्रह गर्नु भयो । आगामी दिनमा स्थानिय बाजालाई संरक्षण नगरे आफु भन्दा पछाडीका सन्तानले मादल भनेको के हो? भन्ने प्रश्ना नगर्लान भन्न सकिदैन सरोकारवाला निकायले स्थानिय बाजालाई संरक्षण गर्न आवश्यक रहेको वताउदै स्थानिय वाजा संरक्षण गरे गाउँको लोक संस्कृति बचाई राख्न सकिने बताउनु भयो ।
नुवाकोटमा लोप हुदै स्थानिय बाजा
विदुर खबर
२०७६ कार्तिक १८ गते ९:२७
नुवाकोट । चाँडपर्वहरुमा बजाईने स्थानिय वाजा नुवाकोटमा लोप हुदै गएका छन् ।
नेपालीहरुको दोस्रो महान चाड तिहारमा गाउँमा स्थानिय बाजा मादल लगाएतका बाजा नवज्दाँ स्थानिय बाजा सहित नाच लोप हुदै गएका छन् । गाउँमै उत्पादन गरेको बाजा नवज्दाँ गाउँमा नाचिने लहरे पैसेरी, ख्याली, मयुर नाच, सिगारु नाचँ लगाएतका नाचहरु लोप हुदै गएका छन् । स्थानिय तहले स्थानिय बाजा संरक्षणको लागी पहल नगरे लोप हुने सम्भावना बढी देखिन्छ ।केहि वर्ष पहिले तिहार आउनु भन्दा एक महिना अगाडी स्थानिय मादल,टयाम्की झयाली लगाएतका स्थानिय वाजा बजाएर नाचको तयारी गरिन्थ्यो । बुवा आमा लगाएत दिदी वहिनीहरु रमाईलो दिन आयो भनेर खुसी हुने गर्थे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी
अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को





प्रतिक्रिया