रसुवा प्राकृतिक विपतको जोखिममा
रसुवा । विपत् जोखिम न्यूनीकरण गर्न नागरिकलाई सचेत गराउन रसुवामा एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन् ।
विपत् न्यूनीकरणक अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रमका सहभागीले विपत् जोखिम न्यूनीकरणका लागि ८ बुँदे प्रतिबद्धता जनाएका हुन् । विपत्को जोखिममा रसुवा पनि उच्च रहेकाले जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन कार्यक्रममा सहभागी सबै सरोकारवाला निकायले त्यस्तो प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । प्रतिबद्धतामा जिल्लाका पाँचवटै स्थानीय तहमा विपत् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । जिल्ला विपत् व्यवस्थापन समितिको सहयोगमा सबै स्थानीय तहका प्रत्येक वडामा पाँच–पाँचजनाको दरले तालिम प्राप्त खोज तथा उद्धारकर्ता जनशक्ति तयारी गरिनेछ ।
यस्तै, स्थानीय तह, संघसंस्था तथा सार्वजनिक निकायको सहयोगमा जिल्लाका सबै माध्यमिक विद्यालयमा विपत् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया