भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि केरुङबाट प्याज भित्रन थाल्यो
विदुर खबर
२०७६ असोज १७ गते २२:१९
रसुवा । चाडपर्वको मुखैमा आएर भारतले प्याज आयातमा रोक लगाएपछि रसुवागढि हुँदै चिनको केरूङवाट प्याजको आयात बढेको छ।
भन्सार प्नमुख पुण्य बिक्रम खड्का को अनुसार दशै तिहारका लागि हरेक नेपालिको घरमा पाक्ने प्याज मा आयात वढेको र ठुलो मात्रामा यस पटक दुई दिनमै ६२ हजार पाच सय ८० केजि प्याजको ३१ लाख ९३ हजार ६ सय २१ रूपैयाको प्याज आयात भएको हो ।
आर्थिक वर्ष ०७५०७६ मा भारत र चिन वाट १६ करोड ७९ लाख केजि प्याज आयात भएको थियो ।
चिनले अन्तरास्ट्रिय नाकाको रूपमा धोषणा गरेसङ्गै तीन सय देखि साढे तिन सय कन्टेनर आवतजावत गर्ने गरेको र व्यापारी व्यवसायिहरू समेतको चाप रहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार भारतबाट ९५ प्रतिशत प्याज आयात हुने गर्दछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल





प्रतिक्रिया