८ औ भंगेरी कप फुटवल प्रतियोगिता असोज २२ गतेबाट हुने
विदुर खबर
२०७६ असोज ६ गते २१:२१
नुवाकोट । कन्यास्थान युवा क्लबको आयोजनामा ८ औ भंगेरी कप फुटवल प्रतियोगिता यहि असोज २२ गतेबाट हुने भएको छ ।
म्यागङ गाउँपालिका वडा नम्बर ६ पानीपोखरीमा हुने प्रतियोगिताको लागि टिम दर्ता खुल्ला गरिएको प्रचारप्रसार समितिका संयोजक पुर्णबहादुर तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ,मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि यहि २१ गतेसम्म टिम दर्ता गर्न सकिने तामाङले जानकारी दिए ।
प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट किपरलाई समेत मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ





प्रतिक्रिया