गेर्खुमा कांग्रेसको जागरण अभियान सम्पन्न
विदुर । विदुर नगरपालिका वडा नम्बर १० र ११ मा नेपाली कांग्रेस नुवाकोटले सोमबार दास्रो चरणको जागरण अभियान सम्पन्न गरेको छ ।
हिमाल,पहाड,तराई–मधेस भन्ने नाराका साथ जागरण अभियानको दोस्रो चरण सम्पन्न भएको नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता तथा वडा १० र ११ का प्रतिनिधि राजु थापाले जानकारी दिए ।
जागरण अभियानमा विगतमा पार्टी भित्र भएका कमि कमजोरीको समिक्षा तथा गुट–उपगुटको अन्त्य गर्ने विषयमा छलफल भएको थियो । साथै वर्तमान सरकारले गरेका नराम्रा कामका भण्डाफोर गर्ने निर्णय गरेको कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारी, विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार, गेर्खुका सभापति शेरबहादुर घले लगायतको उपस्थिति रहेको थियो । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको दिवस पारेर गत साताबाट शुरु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया