नुवाकोट प्रहरीलाई अर्काे सफलता, १७ वर्षपछि चितवनबाट फरार अभियुत्त पक्राउ
विदुर खबर
२०७६ असोज १ गते २१:०१
नुवाकोट । नुवाकोट प्रहरीले १७ वर्षपछि फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेका ३६ वर्षिय भरत सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले बताए । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोको सहयोगमा मंगलबार चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ भबानी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनारविरुद्ध २०५९ माघ १० गते ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेकी ७९ वर्षिय पदमकुमारी गुरुङलाई वारदात गरेको आरोप लागइएको छ । उनलाई जिल्ला अदालत नुवाकोटबाट आजै ४ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया