नुवाकोट प्रहरीलाई अर्काे सफलता, १७ वर्षपछि चितवनबाट फरार अभियुत्त पक्राउ
विदुर खबर
२०७६ असोज  १ गते २१:०१
	
		
	
नुवाकोट । नुवाकोट प्रहरीले १७ वर्षपछि फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेका ३६ वर्षिय भरत सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले बताए । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोको सहयोगमा मंगलबार चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ भबानी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनारविरुद्ध २०५९ माघ १० गते ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेकी ७९ वर्षिय पदमकुमारी गुरुङलाई वारदात गरेको आरोप लागइएको छ । उनलाई जिल्ला अदालत नुवाकोटबाट आजै ४ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया