गेर्खुटारमा पहिरोको वितण्डा, २० रोपनी खेतीयोग्य जमिन नष्ट
विदुर खबर
२०७६ भदौ ५ गते १३:४६
गेर्खुटार,विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारमा बुधवार परेको पानी र त्यसपछि आएको पहिरोले वितण्डा मच्चाएको छ ।
पहिरोले शुभघाट धारामाथी र त्यहाँको वस्ती उच्च जोखिममा परेको विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपालले जानकारी दिए ।
पहिरोको कारण वरपरको बस्ती समेत उच्च जोखिममा रहेको वडाअध्यक्ष नेपालले बताए । पहिरोले
रामशरण प्याकुरेल,रामहरि प्याकुरेल,कृष्ण बहादुर प्याकुरेल,हरि थापा,राम थापा, हरिगोबिन्द पाण्डे लगायतको गरि २० रोपनी खेतप्योग्य जमिन नष्ट भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया