तादी गाउँपालिकाको भोर्लेमा अज्ञात व्यत्तिको शव भेटियो

विदुर खबर २०७६ भदौ २ गते १०:१०

नुवाकोट, नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ भोर्लेमा एक अज्ञात व्यत्तिको शव भेटिएको छ ।

                                          अज्ञात अवस्थामा भेटिएको शव ।

Advertisement

शव सडकबाट ५ मिटर तल धान खेतमा भेटिएको हो । शवको पहिचान हुन सकेको छैन । शवको विषयमा छानविन भइरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया