तादी गाउँपालिकाको भोर्लेमा अज्ञात व्यत्तिको शव भेटियो
विदुर खबर
२०७६ भदौ २ गते १०:१०

नुवाकोट, नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ भोर्लेमा एक अज्ञात व्यत्तिको शव भेटिएको छ ।

अज्ञात अवस्थामा भेटिएको शव ।
शव सडकबाट ५ मिटर तल धान खेतमा भेटिएको हो । शवको पहिचान हुन सकेको छैन । शवको विषयमा छानविन भइरहेको प्रहरलिे जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया