भोटेकोशी नदीको बाढीले रसुवागढी आयोजनामा ब्यापक क्षति, कफर ड्याम र हेडवर्क्स नै बगायो
 
	 नुवाकोट, आइतबार राति भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवागढी जलविद्युत आयोजनामा ब्यापक क्षति पुर्याएको छ ।
 नुवाकोट, आइतबार राति भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवागढी जलविद्युत आयोजनामा ब्यापक क्षति पुर्याएको छ ।
राति एक्कासी आएको बाढीले आयोजनाको मुख्य संरचनामा क्षति पुर्याउनुको साथै पेन स्टक पाएप समेत बगाएको छ । आयोजना प्रमुख छबि गैरेका अनुसार बाढीले टिमुरे भन्सार कार्यालय (सुख्खा बन्दरगाह)बाट रसुवागढी जलविद्युत आयोजनतर्फ जाने बेलीव्रिज बगाएको बताए । उनका अनुसार त्यस ब्रिजबाट अब आवतजावत गर्ने अवस्था नै छैन । त्यस्तै बाढीले हेडवर्क्स , कफर ड्याम र ३ वटा पेन स्टक पाएप समेत बगाएको आयोजना प्रमुख छबि गैरेले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीयवासिन्दाको लागि फोहोर जलाउनको लागि बनाईएको इन्सीनरेटर समेत बगाएको छ ।
 बाढीको संकेत  पाउँना साथ हिजो रातभर आयोजनाका ४५ कर्मचारी लिएर आफुहरु उच्च स्थानमा बसेको र पानीको सतह घटेपछि करिब २ बजे फर्किएको उनले बताए। आज बिहानबाट क्षतिको विवरण सुरु गरिएको र पूर्ण क्षतिको विवरण आउँन थप समय लाग्ने उनको भनाई छ ।  चीन तर्फ भारी बर्षा भएकोले भोटेकोशी नदीमा अचानक भिषण बाढी आएको हो

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया