रवि लामिछाने १८ दिन भित्र धरौटीमा रिहा हुने
नुवाकोट, ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेपछि क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् । उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको मुत्यु हुने क्षेत्रीले भवीष्यमानी गरेका छन् ।
उनले लेखेका छन्, आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल ,शनि र केतुले अझै ३८ दिन मृत्युुतुल्य कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले स्टाटसमा लेखेका छन् ।
यसका साथै चन्द्रमाको दृस्ठि सुर्यको प्रभाबबाट रविले नेपाली र अन्तर्राष्टिय जगतमा चर्चा कमाउने क्षेत्रीले स्टाटसमा लेखेका छन् । रविबाटै नेपालमा एउटा इतिहास रचिने र नेपालि राजनीतिमा पनि ठूलो आमूल परिवर्तन र सकारात्मक झडका लाग्ने क्षेत्रीले दाबी गरेका छन् ।
अर्जुकाे स्टाटस जस्ताकाे तस्तैः
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया