मोटरसाइकलको ठक्कबाट बट्टारमा एक बालक घाइते
विदुर खबर
२०७६ साउन ३० गते १९:५०

नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ संगमचोकमा विहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन ।
घाईते हुनेमा बट्टारका ६ वर्षिय बालक सोनुबाबु आलम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बट्टारबाट बिदुरतर्फ जाँदैै गरेको बा८७प ७१० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । घाईते बालकको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाईते बालकलाई नँया संजिवनी अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ ।
बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक मकवानपुरकाअशोक आलेमगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया