नुवाकोट जिल्ला लिग फुटवल : थ्री डि क्लब सेमिफाईनल प्रवेश
विदुर खबर
२०७६ साउन २३ गते १७:३६

नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत केहिबेर सम्पन्न खेलमा जित हात पार्दै थ्रि डि क्लब कोलनी समेफाईनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा कोलनीको थ्रि डि क्लबले पिपलिटार फुटवल क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे सेमफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिता अन्र्तगत अहिले अन्तिम क्वाटरफाईलनमा नुवाकोट युनाईटेड र युनिक व्वाईजले प्रतिष्पर्धा गरिरहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया