प्रदेशको राजधानी नुवाकोट हुनसक्छ : मुख्यमन्त्री पौडेल
विदुर खबर
२०७६ साउन २३ गते १७:१६

नुवाकोट, प्रदेश नम्बर ३ का मुख्यमन्त्रि डोरमणि पौडेलले प्रदेश नम्बर ३ को राजधानी नुवाकोट हुनसक्ने बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्रि पौडेल ।
राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन । उनले केही दिनभित्रमै राजधानीको नाम र केन्द्र तोकिने भन्दै आफुहरु त्यसको लागि अभ्यासमा लागेको बताए । उनले नुवाकोटमा पनि राजधानी लैजान सकिने भन्दै प्रदेशको केन्द्र र नामको विषयमा सबैसँग सहमति गरेर मात्र अघि बढ्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया