प्रदेश नम्बर ३ को ग्रासरुट म्यानेजरमा नुवाकोटका चित्रकार नियुत्त
विदुर खबर
२०७६ साउन १९ गते ९:१२

एन्फासँग सम्झौता गर्दै नुवाकोट फुटवलका संघका मुख्य प्रशिक्षक देवनायण चित्रकार ।
नुवाकोट, अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश नम्बर ३ को ग्रासरुट म्यानेजरमा नुवाकोट फुटवल संघका प्रमुख प्रशिक्षक देव नारायण चित्रकारलाई नियुत्त गरेको छ ।
एन्फाको गत मंगलबार बसेको बैठकले प्रदेश नम्बर ३ सहित अन्य ६ ओटै प्रदेशमा पनि ग्रासरुट म्यानेजरमा नियुत्त गरिएको छ । एन्फाले नियुक्त गरेका प्रदेश प्रशिक्षकले मासिक करिब २५ हजार रुपैयाँ तलब पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया