नुवाकोटको पुननिर्माणमा व्यापक रुपमा नितिगत भष्ट्राचार
विदुर खबर
२०७६ साउन १९ गते ७:३२
नुवाकोट, नुवाकोटको पुननिर्माणमा व्यापक रुपमा नितिगत भष्ट्राचार भएको खुलासा भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले शुक्रवार पत्रकार गरेको अन्र्तक्रिया कार्यक्रममा सो तथ्य सार्वजनिक भएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नुवाकोटका जिल्ला संयोजक दिपेश घिमिरेले नुवाकोटको पुननिर्माण व्यपाक भष्ट्राचार भएपनि सम्बन्धित निकाय मौन रहेको बताए । घिमिरेले गाउँगाउँमा खटिएका प्राविधिकहरुले लाभग्राहीको घर समयमै अवलोकन नगदनृ लाभग्राहीहरु समयमै अनुदान रकमा पाउनबाट बन्चित भएको बताए । त्यस्तै प्राविधिकहरु सरकारी काम गरेर अन्य स्थानमा आफ्नै निजि कार्यलय खोलेर बस्ने गरेको उनले बताए ।
यस अघि नुवाकोटको विभिन्न स्थानिय तहका ७ जना इन्जिनियरहरुले अनैतिक काम गरेको भन्दै सरकारले कारवाही गरि निलम्बन गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया