समाज सचेतन केन्द्रको साधारणसभा सम्पन्न
नुवाकोट, समाज सचेतन केन्द्र नुवाकोटको २० औ वार्षिक साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै केन्द्रका अध्यक्ष यमकुमार खातीले नागरिकका जल्दाबल्दा समस्या समाधान गर्नसबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले काम गर्ने संस्थालाई राज्यले सहयोग नगरेको भन्दै कागज मिलाएर बस्ने संस्थालाई मात्र सरकारले हेर्ने गरेको बताए ।
साधारणसभामा बहुउद्देश्यीय सामुदायिक साझेदारी भवन निर्माण गर्दा बाँकी रहेको १० लाख ३२ हजार रुपैयाँ क्रृण तिर्न नयाँ योजना बनाउने निर्णय गरेको छ । साथै साधारणसभाले लेखा परिक्षण गर्न लेखापरिक्षकको रुपमा टिकाजंङ पाण्डेलाई नियुत्त गर्ने निर्णय गरेको भने पुन सिलाई कटाई आधारभुत र स्पेसल गरि ६० जनालाई तालिम सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।
साधारणसभाले आगामी कार्यक्रमको वर्षम ागनृे कार्यक्रमहरु समेत सर्वसहमत रुपमा पास गरेको सचिव हरिराम भण्डारीले जाकनारी दिए । कार्यक्रममा शिवकुमार मिश्र, ईन्द्रबहादुर पण्डित ,सन्तोष खनाल, रामहरि रिमाल बाजे, धनकुमारी रिजाल लगायतले केन्द्रलाई सफलताको शुभकामना दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया