सवारी चेकजाँचको लागि नुवाकोटका एसपी आफै सडकमा
विदुर खबर
२०७६ साउन १४ गते ६:५८
नुवाकोट, नुवाकोटको विभिन्न रुटहरुमा चल्ने सार्वजनिक यातायातको परिक्षण र चेकजाँचका लागि नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पल्लीमगर आफै सडकमा उत्रिएका छन ।
नुवाकोटको विभिन्न स्थानमा चलने गरेको छोटो तथा लामो दुरीका यातायातका साधनहरुले यात्रुहरुलाई ठग्ने गरेको तथा सवारीसाधनको अवस्थाको वारेमा बुझ्न प्रहरी उपरिक्षक एसपी आफै मैदानमा उत्रिएका हुन । सार्वजनिक सवारीसाधनको विषयमा धेरै गुनासो आएपछि हामीले अनुगमन गरेका हौ, प्रहरी उपरिक्षक पल्लीमगरले भने ।
सवारीसाधनको अनुगमनको क्रममा २५ ओटा भन्दा बढी यातायातको साधनको अनुगमन गर्दा केही कमजोरी देखिएकोले एकसाताको समय दिई छोडिएको जिल्ला ट्राफिक प्रमुख विकल भट्टराईले बताए । उनले अनुगमनको क्रममा अधिकांश यातायातका साधनले आक्षण सिट नभएको,वसमा डसविन नभएको, वाईफाई नचलेको,सरसफाई नभएको पाईएको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया