नुवाकोटको खिङतेचमा करेन्ट लागेर एक युवकको ज्यान गयो
विदुर खबर
२०७६ साउन ८ गते ११:५४
नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नमबर ९ खिङतेचमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३२ वर्षिर्य कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए । उनको आफ्नै घरमा पालिएको कुखुराको खोरमा कुखुरालाई दाना दिने क्रममा तार सर्ट भई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक पल्लीमगरले जानकारी बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया