विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा डिप बोरिङ्ग खन्न शुरु
विदुर खबर
२०७६ साउन ३ गते २०:१३
नुवाकोट साउन ३, विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा डिप बोरिङ्ग खन्न शुरु गरिएको हो ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि बोरिङ्ग खन्न शुरु गरिएको हो । वडा नम्बर २ का वडाअध्यक्ष विरेन्दूकुमार शाहीले बोरिङ्ग खन्ने कामको औपचारिक शुरुवात गरेका थिए । नुवाकोटको डाँडामा प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न डिपबोरिङ खन्न लागेको वडाअध्यक्ष शाहीले जानकारी दिए ।
यसअघि केही व्यक्तिहरुको अवरोध र नगरप्रमसु सञ्जु पण्डितले असहयोग गरेको भन्दै अन्य वडामा डिपबोरिङ खन्ने काम भइसकेको भएपनि वडा नम्बर २ मा शुरु हुन सकेको थिएन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया