अमारे खोलामा पहिरो जाँदा ककनी–काठमाण्डौ सडकखण्ड अवरुद्ध
विदुर खबर
२०७६ साउन २ गते १७:२६
नुवाकोट साउन २, पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ अमारे खोलामा पहिरो जाँदा काठमाण्डौ–ककनी –त्रिशुली सडकखण्ड अवरुद्ध भएको छ ।
बिहीबार साँझ ४ बजेदेखि माथिबाट पहिरो खसीरहेकोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । अवरुद्ध बाटो संचालनमा ल्याउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै काटमाण्डौबाट नुवाकोट आउने र नुवाकोटबाट काठमाण्डौ गएका यात्रुहरु बाटोमै फसेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया