रसुवाको तातोपानी क्षेत्रमा पहिरो सडक अवरुद्ध
विदुर खबर
२०७६ साउन २ गते ८:४२

फाईल फोटो
रसुवा साउन २, पासाङल्हामु राजमार्ग अन्र्तगत बेत्रावती–धुन्चे–रसुवागढी सडकमार्ग मा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

तातोपानी क्षेत्र नजिक लिङलिङेमा माथीबाट लेदो माटो सहितको पहिरो आउदा अहिले डक अबरूद्व भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
अवरोध सडक संचालनको लागि स्काईभेटर सहित टिम खटिसकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया