नुवाकोट गेर्खुका रामचन्द्र न्यौपाने एक सातादेखि वेपत्ता
विदुर खबर
२०७६ असार ३० गते ८:५३

वेपत्ता भएका रामचन्द्र न्यौपाने
नुवाकोट असार ३०, विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका रामचन्द्र न्यौपाने एकसातादेखि वेपत्ता भएका छन ।
उनी एकसातादेखि सम्पर्कमा नआएको न्यौपानेका परिवारले जानकारी दिएको छ । उनलाई कसैले देखमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र ९८२३१४००८४ नम्बरमा सम्पर्क गर्नु परिवारले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया