टोखा छहरे सडकखण्डमा वस दुर्घटना, केही घाईते
विदुर खबर
२०७६ असार २८ गते ९:०५
नुवाकोट असार २८, टोखा–छहरे चल्ने यात्रुवाहक वस केही समयअघि दुर्घटना भएको छ ।
Advertisement


दुर्घटनामा केही यात्रुहरु घाईते भएका छन । टोखा–छहरे चल्ने बा ४ ख १२४३ नम्बरको वस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउँन बाँकी छ ।
Advertisement

प्रतिक्रिया