नुवाकोटमा गुन्डाको राज चल्दैन : सिडियो पोखरेल
विदुर खबर
२०७६ असार २६ गते २१:५४
नुवाकोट असार २६, नुवाकोटमा अबदेखि गुन्डाको राज नचल्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका छन ।
बिहीबार त्रिशुली अस्पताल नुवाकोटले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै सिडियो पोखरेलले नुवाकोटमा अबका दिनमा धाक, धम्की र गुन्डागर्दी नचल्ने बताए । “धाक धम्की र गुन्डा गर्दी जिल्लामा हुन दिन्न त्यसको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ पोखरेलले भने ।”
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया