लिख गाउँपालिकाकी वडा सदस्य नेपालीको निधन
विदुर खबर
२०७६ असार २६ गते २१:३१
नुवाकोट असार २६, नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ कि वडा सदस्य गङ्गा नेपालीको बिहीबार निधन भएको छ ।
घरमा बसिरहेको अवस्थामा एक्कासि पेट दुखेको र एम्बुलेन्स मार्फत उपचारको लागी लैजाँदै गर्दा उनको निधन भएको वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घलेले बताए । वडासदस्य नेपालीको श्रीमान पनि घरमा नरहेकाले बिहान ४ बजेतिर मात्र एम्बुलेन्स मार्फत उपचारको लागि लैजाँदै गर्दा उनको बाटोमा निधन भएको हो ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित र हाल नेकपाका सक्रिय सदस्यसमेत रहेकी उनको बिहीबार नै पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलिसहित अन्त्येष्टि गरिएको छ । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा साविकको खानिगाउँ गाविसमा दलित महिला तर्फबाट सदस्य पदमा विजयी भएकी थिइन । उनी जितेकी थिईन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया