प्रजिअ पोखरेलले गरे जिल्ला प्रहरी कार्यालयको अनुगमन
विदुर खबर
२०७६ असार २५ गते १५:०३
नुवाकोट असार २५, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्ला प्रहरी कार्यालय नुवाकोटको बुधवार अनुगमन गरेका छन ।
उनले कार्यालयको अपराध, अनुसंधान शाखा, हिराहत कक्ष,आर्थिक प्रशासन शाखा, प्रशासन,जिन्सी, संचार,बिषेश कार्य र महिला कक्ष,को अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै प्रजिअ पोखरेलले बालबालिका तथा जेष्ठ नागरिक र सामुदायिक शाखाको समेत निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा उनले प्रहरी अधिकृत तथा जवानहरुलाइ हालको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया