राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिए
विदुर खबर
२०७६ असार १८ गते १२:४०

नुवाकोट असार १८, राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् । ‘
भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया