विदुर माझिटारका कुमाल तीनदिनदेखि वेपत्ता
विदुर खबर
२०७६ असार १५ गते १५:१९
नुवाकोट असार १५, विदुर नगरपालिका वडा नम्बर ५ माझिटारका ४९ वर्षिय जीवन कुमाल तीन दिनदेखि वेपत्ता भएका छन ।
जिल्ला अस्पताल त्रिशुली उपचारका लागि गएका कुमाल अस्पतालबाटै वेपत्ता भएको उनका साला सरोज कुमालले विदुर खबरलाई जानकारी दिए । आफ्नै घरमा काम गरिरहेका जीवन खुट्टामा चोटपटक लागेपछि जिल्ला अस्पताल कोलनी भर्ना भएका थिए । जीवनलाई देख्नुहुनेले उनका साला सरोज कुमाललाई ९८०८५०८१५३ मा खबर खरिदिन परिवारले आग्रह गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया