तादी गाउँपालिकाले ल्यायो ३० करोड ९५ लाखको बजेट
विदुर खबर
२०७६ असार १० गते १५:११
नुवाकोट असार १०, तादी गाउँपालिकाको मंगलबार वसेको पाँचौ गाउँसभाले आर्थिक २०७६÷७७ को ३० करोड ९५ लाख ४४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
मंगलबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षतामा बसेको गाउँसभाको बैठकबाट बार्षिक नीति तथा कार्यक्रम समेत पारित भएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
साथै गाउँसभाले सर्वसम्मत ढंगले आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६ र शिक्षक कार्य्विधि २०७६ पारित गरेको छ । यसअघि गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले उद्घाटन गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया